न्यूज हाईलाईटदुर्घटना रोक्न प्रदेश २ को राजमार्गमा टाइमकार्ड लागू !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा सवारी साधनका लागि टाईमकार्ड लागू गरिएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेशअन्तर्गतको २२५ किलोमिटर सडक ५ घण्टा २५ मिनेटभित्र पार गर्ने गरी टाइमकार्ड लागू गरेको हो । पूर्व–पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनले अब ५ घण्टामा प्रदेश २ अन्तर्गतको सडक खण्ड
७ वर्ष अगाडि · न्यूज हाईलाईट










