भारतमा २४ घण्टामा कोरोनाको ४३७ सँक्रमित थपिए !
न्यूज ब्यूरो, एजेन्सी । भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएका छन् । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित भएको बताइएको छ । भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसल
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











