स्वास्थ्य ब्यूरोजनकपुरः दुई युवतिलाई बेच्ने प्रयास गरेका माओवादीका साह र मुखिया खुल्ला घुम्दै
माओवादीबाट जितेका वडाध्यक्ष कुँवरले आफ्नो मान्छे भएको भन्दै उनीहरुलाई उम्काउन पावर लगाएका थिए । गणेशमान चारनाथ नगरपालिकाकै एक जनाले घटना मिलाउनको लागि किशोरीकी आमालाई खेतमा लगेर २ लाख रुपैयाँ अफर गरेको बताइएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











