प्रमुख समाचार'झोलुँगे पुल सँचालन हुँदा जनकनन्दिनीका नागरिक सदैवको लागि लाभान्वित भयौँ'
संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले यो निर्माणको ठेक्का लिएको थियो । १ असोज ०७९ देखि निर्माण सुरु गरिएको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको हो । पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३,८८६ पदयात्री) छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











