प्रमुख समाचारगम्भिर सँकटमा उपेन्द्र यादवको जसपा नेपाल
पार्टी उच्चस्रोतका अनुसार महाधिवेशनदेखि नै पार्टी विधान र प्रचलित कानुनको अध्यक्ष यादवले चरम उल्लंघन गरेकाले निर्वाचन आयोग महाधिवेशन नै बदर गर्न सक्छ । अध्यक्ष यादवले एक्लौटी गर्न खोजेपछि जसपा नेपाल फेरि संकटमा परेको छ । आजको जनकपुरटुडे मा समाचार छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार









