प्रमुख समाचारकमला–ढल्केबर–पथलैया सडकदेखि सीमा सुरक्षा पोस्टसम्म मधेशको वन प्रयोग गर्न सरकारको स्वीकृति
मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवा सामूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गण्डकी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।
११ दिन अगाडि · प्रमुख समाचार











