प्रमुख समाचारवीरगँज अपडेटः हनुमान जयन्तीमा उपद्रव गर्ने पाँच जनामाथि मुद्दा दर्ता
मंगलबार चारजना र बुधबार एकजनालाई पक्राउ गरिएको छ । शोभायात्रा वीरगञ्ज महानगरपालिका–२ स्थित छपकैयामा पुगेपछि दुई फरक धार्मिक समुदायकाबीच झडप हुनुका साथै त्यहाँको पसल, सवारी, साधनलगायतमा तोडफोड र आगजनी भएको थियो । सो घटनाको अनुसन्धानमा जुटेको पर्सा प्रहरीले बुधबारसम्म पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार











