प्रमुख समाचारप्रदेश सरकारले आफ्नै सिडिओ राख्नै पाउँदैन : गृहमन्त्री बादल
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा (बादल) ले प्रदेश सरकारले आफ्नै सिडिओ राख्नै नपाउने बताएका छन् । प्रदेश नं. २ का मुख्यमन्त्रीले आफ्नै सिडिओ राख्ने प्रक्रिया अन्तिम चरणमा ल्याएको बेला गृहमन्त्री बादलले सो कुरा बताएका हुन् । प्रदेश सरकारले आफ्नै सिडिओ नियुक्त गर्ने प्
७ वर्ष अगाडि · प्रमुख समाचार











