प्रमुख समाचारसिरहामा एक युवतिको शंकास्पद मृत्यू, दाईजोको निहुँमा हत्याको आरोप !
न्यूज ब्यूरो, सिरहा । तराई मधेशमा एकातर्फ दजे विरुद्धको अभियान तीव्र चलिरहँदा सिरहा एक महिलालाई दाईजोकै कारण हत्या गरिएको आरोप लगाइएको छ । सिरहाको सिरहा नगरपालिका वडा नं. १४ खिरौना टोल बस्ने एक युवतिको रहस्यमी तरिकाले मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार गएराती करिब
७ वर्ष अगाडि · प्रमुख समाचार











