प्रमुख समाचार'बरु डोजरमै किचिएर मर्छौ, तर जग्गा खाली गर्दैनौं' !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा विगत ४ दशकदेखि एउटै ठाउँमा बसोबास गर्दै आएका केही भूमिहिन (जग्गाको कागजात नभएको तर वासोवास गर्दै आएको) दलित समुदायले जमिन खाली गर्न भनेपछि मर्न तयार रहेको बताएका छन् । अदालतको निर्णयपछि दशकौंदेखि बसोबास गर्दै आएको जग्गालाई खाली गराउन जनप्रतीनीधिहरुले नै अन्याय गर्न
६ वर्ष अगाडि · प्रमुख समाचार










