प्रमुख समाचारमधेशको महाकुम्भ १५ दिने 'परिक्रमा' मा प्रचण्डले हेलिकप्टरबाट पुष्प वर्षा गर्ने
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश–मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमा (पैरकनमा) आईतबारदेखि सुरु हुँदै छ । परापूर्वकालदेखि घुम्दै आएको १ सय २० किलोमिटरको परिक्रमामा यसपाली पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भएको छ । फागुन ११ गतेदेखि सुरु हुने
६ वर्ष अगाडि · प्रमुख समाचार











