प्रमुख समाचारलकडाउन : जनकपुरमा घरमै 'चैत्ते छठ' को सँध्या अर्घ !
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश–मिथिलामा मनाइने उत्साह र आस्थाको पर्व चैत्ते छठ लकडाउनका कारण घरमै सँध्या अर्घ दिइएको छ । सरकारले गत मँगलबारदेखि लागू गरेको लकडाउनको कारण व्रतालु महिलाहरु घरको छाना (छत) मै छठ पर्वको सँध्या अर्घ दिएकी हुन् । आस्था र उल्लासको पर्व मानिएको चैत्ते छठ पनि सरोवर, ताल, पोखरी
६ वर्ष अगाडि · प्रमुख समाचार











