लकडाउन अवधि बढ्ने पक्का, मन्त्रिपरिषद बैठक बस्दै
न्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर, कति दिन भन्ने टुंगो लगाएको छैन । केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । समय अवधिको टुंगो बैठकबाट लाग्नेछ ।

२०७६ चैत १६ आइतबार, दिउँसो ४:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ ।
आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर, कति दिन भन्ने टुंगो लगाएको छैन ।
केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । समय अवधिको टुंगो बैठकबाट लाग्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…