प्रमुख समाचारप्रदेश २ को बारामा अनिश्चिकालिन कर्फ्यू !
न्यूज ब्यूरो, बारा । कोरोनाको महामारी समुदाय स्तरसम्म पुग्न थालेपछि बारा जिल्लामा अनिश्चितकालिन कर्फ्यू लगाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक सूचना जारी गर्दै आइतबार बिहानदेखि अनिश्चितकालिन कर्फ्यू लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बढी
६ वर्ष अगाडि · प्रमुख समाचार









