प्रमुख समाचारतिवारीको सक्रियताले प्रशासन भयभित, रिहा नगरे आन्दोलन हुन्छ : नेविसंघ
न्यूज ब्यूरो, बीरगँज । नेपाली काँग्रेसका भातृ एवम् विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघ (नेविसँघ) का पर्सा जिल्ला अध्यक्ष विकास तिवारीको हर्कतले प्रशासन भयभित भएको बताइएको छ । सँघले आज गरेको पत्रकार सम्मेलनमा तिवारीले विगतका दिनहरुमा स्थानीय प्रशासन र प्रहरी विरुद्ध गरेको आन्दोलनले भयवित भएर उनलाई
६ वर्ष अगाडि · प्रमुख समाचार










