प्रमुख समाचारभोलीदेखि जनकपुरमा पनि 'जोर बिजोर' सिस्टममा सवारी चल्ने !
न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय प्रशासनले जनकपुर शहरमा पनि अब जोर बिजोर प्रणाली लागू गरेको छ । यसअघि देशको राजधानी काठमान्डौंमा मात्र सवारी साधन सँचालनमा जोर बिजोर प्रणाली लागू भएकोमा आईतबार जिल्ला प्रशासन कार्यालय धनुषा र सिडिओ प्रेमराज सँजेलको तर्फबाट जारी भएको सूचनामा सोमबारदेखि जनकपुरमा पनि जो
६ वर्ष अगाडि · प्रमुख समाचार









