प्रमुख समाचारजनकपुरका यी वडाध्यक्ष स्वतः निलम्बनमा !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्ष कानुनी प्रावधान अनुसार स्वतः निलम्बनमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष शुभ नारायण मण्डल स्वतः निलम्बनमा परेका छन् । उनी विरुद्ध विशेष अदालत काठमान्डौंमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएपछि स्वतः निलम्बनम
६ वर्ष अगाडि · प्रमुख समाचार









