प्रमुख समाचारजनकपुरः भतिजले गरे आफ्नै काकाको हत्या !
प्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०१८ समाचार
प्रमुख समाचारप्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार६ बर्षिय बालिका खातुनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगत आईतबार साँझ हराएकी ६ बर्षिय बालिका सोमबार मध्यराती बोरामा बाँधिएको र झाडीमा फालिएको अवस्थाम मृत फेला परेकी थिइन । उनलाई बलात्कार गरी हत्या गरेको भन्दै स्थानीयहरुले आरोपितको घरमा आगो लगाएका छन् । प्रदर्शन अहिले जारी रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोमबार साँझ मदिरा खाएर गौशाला स्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए। त्यपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको त्यहाँका इन्स्पेक्टर प्रकाश रेग्मीले बताए।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनौजी गाउँपालिकाका आम नागरिकहरु जनप्रतिनीधिहरुबाट आजित भएका छन् । उनीहरुले समयमै बजेट नल्याएर हैकमवादी प्रवृति दर्साएको आरोप लगाउँदै एक साताभित्रै परिषद नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदुबईको अस्पतालमा महराको उपचार गराई सम्पूर्ण प्रक्रियामा समन्वय गरी बुधबार नेपाल पठाएको कुशवाहाले जानकारी दिए । उनको उपचारमा करिब २६ लाख नेपाली (८२,५०० दिर्हाम) र अन्य खर्चमा करिब करिब ४ लाख नेपाली (१२,७०० दिर्हाम) रुपैयाँ खर्च भएको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
नगर प्रमुख बालेश्वर मण्डलका अनुसार, बुधबार आफू भेट गर्न जाँदा चिकित्सकले भेटघाट गर्न नदिएको तथा उनलाई अन्य कुनै विरामी समेत नभएको जानकारी दिए । मेयर मण्डलले वडाध्यक्ष मोक्तानको मृत्यू भएको जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे मौखिक जानकारी मात्र आएको जनाउँदै केही बेरमा जानकारी पठाउने जनाए । यता, ईलाका प्रहरी कार्यालय सबैलाले पिडित भनिएकी किशोरीलाई मेडिकल जाँचको लागि अस्पताल पठाउने तयारी गरिएको जानकारी दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतीनवर्ष अघि बैवाहिक बन्धनमा बाँधिएको दुवै जनाबीच विवाहको केही दिनपछि मनमुटाव सुरु भएको बताईन्छ । मनमुटावपछि आरती जनकपुरको पेठिया बजारमा तरकारीको व्यापार गर्दै जीवीका चलाउँदै आएकी थिईन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
कर्मचारीहरुले तराई मधेशमा दिपावली र छठ मनाउन समेत धौधौ पर्ने गुनासो पोखेका छन् । उनीहरुले आफूहरु काम गरी तबलको भरमा परिवार पाल्ने गरेको बताउँदै चाडपर्वमा समेत तलब भत्ता नदिँदा ऋण लिएर घर चलाउन बाध्य भएको बताएका छन् । यसबारे गाउँपालिका प्रमुख बद्री सिँहसँग प्रतिक्रिया लिन खोज्दा उपलब्ध भएनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगत असार महिनामा युवतीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै बस्दै आएकी थिइन् । केही दिन अघि माधबनारायण नगरपालिका कै खेसरहियामा पुजारी श्री राम साहको गोलि हानी हत्या गरिएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार