प्रमुख समाचारसेनाको गाडीले मोसालाई ठक्कर दिँदा एकको मृत्यु
सेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार










