प्रमुख समाचारजनकपुरः मामाले गरे भान्जालाई अपहरण, प्रहरीद्धारा मामा सार्वजनिक
दासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा सकुसल उद्दार गरिएको र फोन गरी फिरौती माग गर्ने नाबालकको मामा नाता पर्ने दासलाई पक्राउ गरी सार्वजनिक गर्दै मुद्दा चलाउने तयारी भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार











