प्रमुख समाचारभाईबाटै आक्रमणमा परेका पत्रकार बख्तियारको अवस्था बिग्रदै
न्यूज ब्यूरो, सर्लाही । दुई दिन देखि लगातार मुखबाट रगत आए पछि डाक्टरको सल्लाह अनुसार आज पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष बख्तियार अलिको टाउको र छातिको जनकपुरमा सिटि स्क्यान गरिएको छ । एभिन्युज टेलिभिजन सर्लाहीका समेत सम्वाददाता बख्तियार अली माथि गएको बिहिबार साँझ आक्रमण भएको थियो । उहाँलाई ज्यान म
५ वर्ष अगाडि · प्रमुख समाचार











