प्रमुख समाचारप्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको सहकार्यमा विमानस्थल, कारागारलगायत अन्य संवेदनशील तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि नेपाली सेनाले लिने जनाएको छ ।
८ महिना अगाडि · प्रमुख समाचार










