बालेन्द्रपछि जनकपुर आउँदै 'ज्ञानेन्द्र', जानकी मन्दिरमा हुनेछ पूजा दर्शन
बैठकको निर्णयअनुसार पार्टीको सुशासन विभागका केन्द्रीय सदस्य श्रवण कुमार झा (लालबाबु) को अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गरिएको छ । जिल्ला अध्यक्ष यादवका अनुसार पूर्व राजा शाहको जनकपुरधाम भ्रमणका क्रममा जानकी मन्दिर र राम मन्दिर दर्शन गर्ने कार्यक्रम तय गरिएको छ । पूर्व राजाको आगमनलाई व्यवस्थित र भव्य बनाउन पार्टीले विभिन्न उपसमिति गठन गरी तयारी तीव्र बनाएको जनाएको छ ।

२०८२ माघ ५ सोमबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…