प्रमुख समाचारजनकपुरः अब सिडिओ अफिसमा रेकर्ड खोज्ने झन्झटबाट मुक्ती
रेकर्ड शाखामा आफ्नो रेकर्ड खोज्न, परिवाररिक रेकर्ड खोज्नको लागि एक मात्र कर्मचारी हुँदा जिल्लाभरिको भीडलाई थेग्न सक्ने अवस्था थिएनन् । अब तीन कर्मचारी रेकर्ड शाखाको लागि सहयोग गर्ने भएपछि सेवा सुविधामा सहजीकरण हुने विश्वास लिइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










