प्रमुख समाचारप्रसारण लाइनमा समस्या आएपछि दुईदिनदेखि पूर्वी धनुषामा विद्युत अवरुद्ध
यसको साथै, सो क्षेत्रमा मोबाईल नेटवर्क समेत अवरुद्ध भएको छ । एनसेलमा नेटवर्क भएपनि एनटिसीमा भने नेटवर्क अवरुद्ध हुँदा यहाँका जनजीवन प्रभावित बनेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार









