मनोरञ्जनमैथिली भाषाको नयाँ म्यूजिक भिडियो 'दिलके डायरी' सार्वजनिक
न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली भाषाको नयाँ गीति म्यूजिक भिडियो दिलके डायरी सार्वजनिक भएको छ । कयौं भाषाका गीतमा आफ्नो आवाज सजाएर लोकप्रियता हाँसिल गरिसकेका नितिन गजुरेलको आवाजमा रहेको दिलके डायरीको म्यूजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो । विद्यानन्द वेदर्दीको शब्दमा रहेको दिलके डायरीलाई रेडियो
६ वर्ष अगाडि · मनोरञ्जन











