क्राईम ब्यूरोहिन्दु युवकलाई नाँगो बनाएर थुक चाटन लगाउने श्रममन्त्री 'रामजी यादव' का चालक 'मियाँ' पक्राउ
प्रहरीले गत वैशाख २४ गते पक्राउ पुर्जीका लागि सप्तरी जिल्ला अदालतमा निवेदन दिएको थियो। अदालतबाट पक्राउ अनुमति जारी भएपछि मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ।
५ महिना अगाडि · क्राईम ब्यूरो











