क्राईम ब्यूरो४६ बोतल कोरेक्स ड्रग्स सहित एक युवक पक्राउ
न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाबाट एक युवक ड्रग्स (लागु औषध) सहित पक्राउ परेका छन् । पर्सा जिल्लाको बीरगँज महानगरपालिका वडा नं. १७ अलौ स्थित प्रहरी चौकी सिर्सिया, पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा युवकलाई ड्रग्स सहित पक्राउ गरेको हो । भारतको रक्सौलबाट नेपाल तर्फ आउदै गरेको प्
६ वर्ष अगाडि · क्राईम ब्यूरो











