क्राईम ब्यूरोसिरहाको माडरबाट ड्रग्स सहित दुई जना पक्राउ
प्रबक्ता आचार्यका अनुसार पक्राउलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको जनाइएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
७६८ समाचार
क्राईम ब्यूरोप्रबक्ता आचार्यका अनुसार पक्राउलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको जनाइएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोजिल्ला प्रहरी कार्यालय बारामा ल्याई आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोपक्राउ पर्नेमा वृन्दावन नगरपालिका सखुवा धमौरा बस्ने १९ वर्षिय विकास पासवान र ५५ वर्षिय बिन्द पासवान रहेका छन । घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरबाट तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । शुक्रबार करिब ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ स्थित रहेको राजदेवी मन्दिर पछाडी रहेको डिके होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्या
५ वर्ष अगाडि · क्राईम ब्यूरो
आरोपितहरुले करकापमा पारी आँप बगैँचामा गत आइतबार सामूहिक बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि पीडितको सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोआफू बिहानै घरबाट पराल लिन खेततिर जादै गर्दा बाटोमा आरोपित यादव भेटाए र कोदालो मागेको तगा घरमा छोरी भएको भन्दै कोदालो माग्न भनेको उनकी आमाले बताईन । “खेतबाट घर आउने बित्तिकै मेरी छोरी मसँग टाँसिएर रुन थालिन र सोधेपछि उनको कर्तुतको बारेमा बताएपछि सबैलाई जानकारी गराए ।” उनकी आमाले भनिन् ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोपक्राउ पर्नेमा जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. २ बस्ने बर्ष २२ को डिम्पल यादव र प्रेमनाथ यादव रहेको प्रहरीले जनाएको छ । डिम्पलको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाईट्रोभेट ट्याब्लेट ६ पिस फेलापरेको थियो । सोही घटनामा पक्राउ गरी सोधपुछ गर्दा उक्त घटनामा प्रेमनाथ यादव समेतको संलग्नता रहेको हो भनि जानकारी गराएको भन्दै दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोमहोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटुवालले सिमामा तस्करको हर्कत बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सवै गलत गतिविधी नियन्त्रणको लागि सुरक्षा निकायहरुलाई थप सतर्कताका साथ ड्युटी गर्न भनिसकिएको बताए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले श्रोत नखुलेको पैसा सहित एक जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. ८ वस्ने बिरेन्द्र पटेलको छोरा अन्दाजी बर्ष २० को दिपक पटेल रहेको रौतहट प्रहरीले जनाएको छ। आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी ट
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोकेहि दिन अधि मात्रै बिदेह नगरपालिकाको ठाढिबाट बोर्डर आउट पोष्ट महिनाथपुरको प्रहरी निरिक्षक दिलेन्द्र खत्रीको कमाण्डमा गएको टोलीले बिशेष सुचनाको आधारमा १५ किलो गाँजा र आधा किलो चाँदी पक्राउ गरी भन्सार बुझाएको थियो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोभिडियो बनाएर बलात्कार गर्दै महिलाले लगाएको सुनको मंगलसुत्र, कानमा लगाएको नथिया र खुटटाको औंलामा लगाएको ठेसा समेत उनीहरुले लिएर गएको पिडित महिलाको आरोप छ । भिडियो बनाएर आफुलाई बलात्कार गरेपछि घटनाबारे कसैलाई भने सामाजिक संजालमा भिडियो राखि दिने र हत्या गर्ने धम्की बलात्कार आरोपीतहरुले धम्कीका कारण घटना प्रहरीमा ढिलो आएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको एउटै गाउँका दुई जना झुण्डिएको भेटिएको छ । सो क्रममा एक किशोर र एक युवति झुण्डिएको अवस्थामा भेटिएको हो । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–६ सरपल्लो गाउँमा एकै दिन दुवै जनाको लास भेटाएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टक
५ वर्ष अगाडि · क्राईम ब्यूरो