क्राईम ब्यूरोजनकपुरः साढे २५ लाख रुपैयाँ सहित यादव र साह पक्राउ
प्रहरीले यादव र सो पसलका संचालक जिल्ला महोत्तरी लोहारपटृी नगरपालिका वडा नम्बर ५ घर भई जिल्ला धनुषा नगराईन नगरपालिका वडा नम्बर २ मा बस्ने वर्ष ३५ को संजय कुमार साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो









