देश कालमृतक आरती साहको परिवारलाई गृहमन्त्रीले दिएको आश्वासन बिर्सेपछि पुनः आन्दोलनको चेतावनी
गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित ब्रह्मपुरी चोकमा रहेको घरमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । धनुषा प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएको थियो । भने माइतीपक्षले आरतीको हत्या भएको भन्दै पति र ससुरासमेतको विरुद्ध उजुरी दिएको थियो ।
२ वर्ष अगाडि · देश काल











