धनुषाका एक युवकको न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परी मृत्यू, परिवार शोकमा
एनआएएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेलेकाअनुसार मृतकको शव अहिले अस्पातलमा राखिएको छ । नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको प्रवक्ता पाण्डेको भनाई छ ।

२०८० चैत १९ सोमबार, राति ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूजिल्याण्ड बस्दै आएका धनुषाका एक युवकको सवारी दुर्घटनामा मृत्यू भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।
एनआएएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेलेकाअनुसार मृतकको शव अहिले अस्पातलमा राखिएको छ । नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको प्रवक्ता पाण्डेको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…