देश कालकुशल कार्यसम्पादनबीच धनुषाका एसपी तिवारीको सरुवा, नयाँ एसपीमा रेग्मी आउँदै
उनको कार्यकाला पत्रकारमाथि दबाब, प्रेस स्वतन्त्रतामाथि अँकुश लगाउने कार्य सबभन्दा अधिक भएको छ ।
१ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४० समाचार
देश कालउनको कार्यकाला पत्रकारमाथि दबाब, प्रेस स्वतन्त्रतामाथि अँकुश लगाउने कार्य सबभन्दा अधिक भएको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालकेही मिडियाहरुले समे्त मुकेश यादव नामक व्यक्तिलाई उनको छोरा बनाएर समाचार प्रकाशित गरेको हो । उनको दुई छोरा डा. आकाश र डा. विकास रहेका छन् । मुकेश उनको कुनै छोरा नरहेको प्रष्टयाएका छन् ।
१ वर्ष अगाडि · देश काल
देश कालयसैबीच नेपाल चिकित्सक संघ जनकपुरले सबै चिकित्सकहरुलाई आकस्मिक बाहेकको सेवा अवरुद्ध गरि आन्दोलनमा सहभागि हुने आह्वान गरेको छ । चिकित्सक संघ जनकपुरका अध्यक्ष डा. रामजी यादवले आज विहान ११ बजे देखी १२ बजे सम्म जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना दिने र त्यस पछि जनकचोकमा कोण सभा गरिने जनाइएको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालएक जना व्यक्ति कुटिएको भिडिओ बिहीबार बिहानैबाट यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालकेएस मल्टिपरपोज कम्पनीका अध्यक्षसमेत रहेका उपाध्यायले बाराको पचरौता नगरपालिकाबाट आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरेर रेकर्डमा राखेन् गरीमात्र एक प्रति प्रभाव दैनिकमा प्रकाशित गरेर ३ लाख ५२ हजार ५६० भुक्तानी लिएको देखिएको आयोगका प्रवक्ता सहसचिव राजेन्द्र पौडेलले जानकारी दिए ।
१ वर्ष अगाडि · देश काल
देश कालमृत्यु हुनेमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका(१५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका(१० निवासी ४२ वर्षीय दुर्गा भट्टराई रहेको प्रहरीले जनाएको छ।
१ वर्ष अगाडि · देश काल
देश कालललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ। उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए।
१ वर्ष अगाडि · देश काल
देश कालढल्केवरबाट प्रसारण हुने सबै लाईन सुचारु भईसकको जनाउँदै प्रमुख यादवले विभिन्न फिडर वा वितवरण केन्द्रमा हावाहुरीको कारण अवरुद्ध भएको हुन सक्ने बताएका छन् । यदूकूहा फिडरमा लाईन अवरुद्ध नै रहेको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालजल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ । ‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’
१ वर्ष अगाडि · देश काल
देश कालसमितिले आफ्नो प्रतिउत्तरमा जनकपुरधाम उपमहानगरपालिकाबाट प्राप्त प्रथम चरणको निर्माण इजाजतपत्र र भूमिसुधार तथा मालपोत कार्यालय धनुषाबाट श्रेस्ता कायम भएको जग्गाको प्रमाणस्वरूप जग्गाधनी दर्ता प्रमाण–पत्र (पुर्जा) प्रमाणको रुपमा पेश गरेको थियो । यी प्रमाणहरूका आधारमा निर्माण कार्य नियमानुसार रहेको जनाउँदै गुठी संस्थानले कानुनी मापदण्डको पालना गर्नुपर्ने शर्तसहित स्मारक निर्माणको अनुमति दिएको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालटायर जलाउँदा केही समय सडक यातायात प्रभावित भएको थियो। घटनापछि पर्सा प्रहरीले क्षेत्रको सुरक्षालाई कडा बनाएको छ। पर्सा प्रहरी प्रमुख गौतम मिश्रले घटनामा संलग्न प्रमाणित भएकाहरूलाई मात्र कानुनी प्रक्रिया अनुसार पक्राउ गरिएको स्पष्ट पारेका छन्।
१ वर्ष अगाडि · देश काल
देश कालमहासंघका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने, अन्य क्रियाकलापमा सहभागी हुने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी भइरहेको जनाएका छन् । माग पूरा नहुँदासम्म आन्दोलनको मोर्चाबाट भाग्ने सुविधा नरहेको उनले बताए । राजधानी केन्द्रित आन्दोलन १३ दिनदेखि जारी छ ।
१ वर्ष अगाडि · देश काल