देश कालपिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
न्यूज ब्यूरो || उर्लाबारी, मोरङ, १ चैत | मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च ३२२ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षीय रमेश लिम्बूको मृत्यु भएको हो । पिकअपको
८ वर्ष अगाडि · देश काल











