धनुषाका शैक्षिक सँस्थान २ दिन बन्द
न्यूज ब्यूरो || जनकपुरधाम, १६ फागुन । धनुषाका शैक्षिक सँस्थानहरु दुई दिन बन्द रहने भएको छ । मिथिलाको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा तथा पहाडमा होली पर्व भोली विहिबार परेकोले विहीबार तथा शुक्रवार अन्तरगृह परिक्रमा परेकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । प्याबनस धनुषाका अध्यक्ष विश्

२०७४ फागुन १६ बुधबार, राति ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १६ फागुन । धनुषाका शैक्षिक सँस्थानहरु दुई दिन बन्द रहने भएको छ ।
मिथिलाको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा तथा पहाडमा होली पर्व भोली विहिबार परेकोले विहीबार तथा शुक्रवार अन्तरगृह परिक्रमा परेकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
प्याबनस धनुषाका अध्यक्ष विश्वलाल सिँहले आज अबेर साँझ न्यूज ब्यूरोसँग कुरा गर्दै विहिबार र शुक्रवार नीजी तथा समुदायिक विद्यालय बन्द रहने जनाए ।
परिक्रमा विहिवार मात्र जनकपुरमा आएपछि शुक्रवार अन्तरगृह परिक्रमा गर्ने भएकोले शनिवार मात्र यहाँ जनकपुरमा होली मनाइने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…