देश कालसमुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा, ७ बुंदे आन्दोलनको घोषणा
न्यूज ब्यूरो, धनुषा । नेपाल सरकारले समुदायिक विद्यालय कर्मचारीहरुको माग पुरा नगरेको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । समुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत हक अधिकार, सेवा, सुविधा र सुरक्षाका लागि शान्तिपूर्ण रुपमा आन्दोलन गर्दै आएका विद्यालय कर्मचारी सँयुक्त आन्दोलन परिचालन समित
८ वर्ष अगाडि · देश काल











