देश कालराजनीतिक रिसइवीले ३ जना उपर झुठा मुद्दा लगाएको आरोप
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा राजनीतिक रिसइवी साँध्न ३ जनालाई निराधार मुद्दा लगाएर फसाउने प्रयास गरिरहेको आरोप लगाइएको छ । पूर्वाग्राही तवरले सार्वजनिक अपराधको उजुरी दिएर पक्राउ गराइएकाहरुलाई अविलम्ब रिहा गर्न नेपाल तरुण दल सिरहाले जोडदार माग गरेको छ । शनिवार विहान १० बजेको समयम
७ वर्ष अगाडि · देश काल











