देश काल१०० विपन्न बालबालिकाहरुलाई न्यानो लुगा
न्यूज ब्यूरो, जनकपुरधाम । शितलहरसँगै बढेको चिसोका कारण विपन्न समुदायका बालबालिकाहरु बढी प्रभावित भईरहेको बेला जनकपुर युथ नेटकर्व सोसाईटीले न्यानो कपडा वितरण गरेको छ । शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोक स्थित विपन्न समुदायका १०० बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो । सोसाईटीक
६ वर्ष अगाडि · देश काल










