देश कालभैंसीलाई लगाउने सुई युवतिलाई घोपिएपछि...
न्यूज ब्यूरो, काठमान्डौं । भैंसीलाई लगाउनुपर्ने खोरेत रागेको भ्याक्सीन (सुई) एक युवतिको हातमा लागेपछि विवाद भएको छ । भैसीलाई खोरेत रोगको भ्याक्सिन लगाउने क्रममा एक युवतीको हातमा भ्याक्सिनसहितको सूई घोपिन पुगेपछि नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गुरौ लामिछाने विवादमा तानिएकी
६ वर्ष अगाडि · देश काल










