प्रदेश २ सरकारले ऐन बनाएर भुक्तानी गर्ने सहमति
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं २ सरकार मार्फत गत आर्थिक वर्षमा सम्पन्न विकास निर्माणका काममध्ये बाँकी रहेको वक्यौंता रकम ऐन बनाएर भुक्तानी गरिने भएको छ । गत वर्ष कामको भुक्तानीका सम्बन्धमा प्रदेशसभाको निर्देशन बमोजिम आज जनकपुरधाममा बसेको सर्पपक्षीय बैठकले ऐन बनाएर भुक्तानी गर्ने सहमति गरेको मुख
६ वर्ष अगाडि · देश काल











