देश कालअदालतको अत्यावश्यक सेवा चैत २८ सम्म सञ्चालन हुने
न्यूज ब्यूरो, काठमाडौं । सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले चैत २८ गतेसम्म अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि अत्यावश्यक सेवा मात्र सञ्चालन गरिरहेकोमा त्यसलाई यही चैत २८ गतेसम्म निरन्तरता दिने न
६ वर्ष अगाडि · देश काल











