देश कालप्रदेश २ः ९ लाख ३९ हजार सहित दुई जना पक्राउ
भारतबाट नेपाल तर्फ आउदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाईकललाई रोकर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको सो रकम सहित मोटरसाईकल चालक जिल्ला सिरहा बरियारपट्टि गाउँपालिका वडा नं. २ खोक्सी वस्ने वर्ष ४० को मोहमद सगिर मियाँ र पछाडि सवार वर्ष २४ को मेहदि मंसुरलाई पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · देश काल










