धनुषाधाममा पनि क्लोथ बैँक स्थापना, विपन्नले फ्रि मा कपडा पाउने
जाडो याममा कम्बल, स्वीटर, ज्याकेट, ब्ल्याङ्केट लगायतका कपडा सङ्कलन गरी बैँकले बाँड्दै आएको शशांक कर्णले जानकारी दिइन्।

२०७७ पुस २१ मंगलबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ
जाडो याममा कम्बल, स्वीटर, ज्याकेट, ब्ल्याङ्केट लगायतका कपडा सङ्कलन गरी बैँकले बाँड्दै आएको शशांक कर्णले जानकारी दिइन्।

२०७७ पुस २१ मंगलबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिको मुख्यबजारमै क्लोथ बैँकको स्थापना गरिएको छ । एक कार्यक्रमबीच धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले उदघाटन गरेका छन् ।
पछिल्लो समयमा पटक तराईं मधेसमा बढेको जाडोबाट विद्यालयमा अध्ययनरत विपन्न, अपाङ्ग तथा असहाय बालबालिकालाई वितरण गर्न लागि क्लोथ बैँक स्थापना गरिएको हो । ईनटराकट क्लब तथा केलसिया ईन्टरनेशनल एकेडमीका विद्यार्थीहरुको सक्रियतामा बैँक स्थापना गरिएको छ ।
जाडोबाट सबैभन्दा बढी बालबालिका तथा बृद्धविद्धा प्रभावित भएको बताउँदै मेयर मण्डलले क्लोथ बैँकले गरेको कामलाई सराहना गर्दै अन्य दाताहरूलाई समेत बैँकलाई कपडा हस्तान्तरण गर्न आग्रह गरे। ‘एक जना बाडेर सम्भव हुदैन,सबै ठाउँमा पुग्न सक्दिन त्यसैले क्लोथ बैँंकको माध्यमबाट विपन्न, गरीब र असहायमाझ कपडा पुगोस भनेर बैँकमा कपडा आ आफनो ठाउँ बाट सहयोग गर्न मेयर मण्डलले आग्रह गरे।
जाडो याममा कम्बल, स्वीटर, ज्याकेट, ब्ल्याङ्केट लगायतका कपडा सङ्कलन गरी बैँकले बाँड्दै आएको शशांक कर्णले जानकारी दिइन्।
धनुषाधाममा स्थापना गराउन बिशेष भुमिका मिथिला वाइर्लड लाईफ ट्स्टका अध्यक्ष देवनरायाण मण्डलले पहल गरेका हुन । जनकपुरधाममा धेरै दाताहरु छन, धनुषाधाम जसो बजारमा नभएकोले जोड दिएको मण्डलले बताए ।
उद्धघाटन कार्यक्रममा उमाप्रेमपुर स्वास्थय चौकि इन्र्चाज अरुण मण्डल, नेपाल सि टि भि टि विद्यार्थी संघ प्रदेश उपाध्यक्ष शंकर यादव ,स्थानिय युवा , बुद्धिजिवि, पत्रकारको सहभागिता थियो।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


देश काल
देश काल

देश काल

देश काल
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…