ट्र्यान्करले ठक्कर दिएर दुई बालिकाको मृत्यु
मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयवासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयवासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालनगर यातायात गुरु योजना र्मिाण गरी लगानी सुनिश्चित गरिने, नेपाल सरकारकाने समन्वयमा अति विपन्न परिवारको लागि छानो फेर्ने कार्यक्रम संचालन गरिनेजनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की ,प्रशासकिय अधिकृत संजित दास,लेखा प्रमुख प्रशान्तदेव यादव लगायत कर्मचारीहरुको व्यापक उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालउनीहरु नगरसभा चलिरहेको सभाहल बाहिर नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोविरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । स्थानीयको प्रदर्शनपछि आवेशमा आएका नगरप्रमुख महतो स्थानीयमाथि नै तम्सिएपछि स्थिती तनावग्रस्त बनेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालतर साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिने मन्त्रालयले जनाएको छ । त्यसको व्यवस्थापनको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालअधिकांश पालिकाहरुले निति तथा बजेट कार्यक्रममा कृषी,स्वास्थ्य,शिक्षा,पर्यटन प्रवद्र्धन र दलितलाई विशेष प्राथमिकतामा राखेको बताएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालयसका साथै, कोरोनाको दोस्रो लहरमा पनि रक्त व्यवस्थापनदेखि लिएर रातराती जाग्राम बसी पीडित, विरामीलाई अस्पतालसम्म सहयोग गरेको उल्लेख गरेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालबुधबार प्रदर्शन गरेका स्थानियले भने विकास बिरोधीहरु नगर प्रमुख र प्रभु साह बिरुद्ध उत्रिएको प्रतिक्रिया दिएका छन ।
५ वर्ष अगाडि · देश काल
देश कालकाठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालछेउकै घरमा सुतिरहेको परिवारजनले सो घरमा कोही नभएको अवस्थामा चटयाँग लागेकोले कुनै मानवीय क्षति नभएको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालगरपालिका भित्र करोडौं रुपैयाँको अनियामितता गरेको, शिक्षा, स्वास्थ शिर्षकमा कामै नगरी रकम हिनामिना गरेको आरोप अधिकृत साह माथि लागेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै, आईतबारदेखि बुधबारसम्म संघ संस्था दर्ता र नविकरण एवं बिहीबार र शुक्रबार पत्रपत्रिका–छापाखाना दर्ता तथा विधान संशोधन सम्बन्धी कार्यहरु गरिने सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल