देश कालमणिपाल अस्पतालका निर्देशक डा. मास्केलाई सरकारले गर्यो विद्या भुषण 'क' बाट सम्मान
नेपाल सरकारले प्रत्येक बर्ष दिने शिक्षा अवार्डमध्ये यसपाली डा. मास्केलाई विद्या भुषण “क” बाट सम्मानित गरेको हो । शिक्षा दिवसको अवसरमा सरकारले पोखरास्थित मणिपाल अस्पतालका निर्देशक मास्केलाई सो सम्मान दिएको हो ।
३ वर्ष अगाडि · देश काल










