रास्वपाबाट राजीनामा गरेर नेपाल रेडक्रस सोसाईटीको सभापति बनेको हुँः महतो
गत असार २२ गते नै उनले पार्टी कार्यालयमा राजीनामा पत्र लेखेको जनाएका छन् । यद्यपी, उनको राजीनामा स्वीकृत भए नभएको खुलेको छैनन् । उनले रेडक्रसको मापदण्ड र विधान बमोजिम आफू योग्य भएर सभापति भएको बताएका छन् । उनले दिएको राजीनामा पत्र

२०८३ साउन १३ बुधबार, राति १०:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेडक्रस सोसाईटी धनुषा तदर्थ समितिका सभापति पँकज कुमार महतोले राजनीति दलबाट राजीनामा गरेर सभापति बनेको बताएका छन् ।
सँचारमाध्यमहरुमा रास्वपा पार्टीमा आवद्ध पँकज महतोलाई रेडक्रसको विधान विपरित सभापतिमा राखेको भन्दै समाचार बाहिरिएपछि महतोले आफू राजीनामा पत्र दिएको बताएका छन् ।
गत असार २२ गते नै उनले पार्टी कार्यालयमा राजीनामा पत्र लेखेको जनाएका छन् । यद्यपी, उनको राजीनामा स्वीकृत भए नभएको खुलेको छैनन् ।
उनले रेडक्रसको मापदण्ड र विधान बमोजिम आफू योग्य भएर सभापति भएको बताएका छन् । उनले दिएको राजीनामा पत्र

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…