आर्थिक ब्यूरोमुस्लिम महिलाको समृद्धिको लागि माण्डवीको अटोरिक्सा
न्यूज ब्यूरो, रौतहट । रौतहटकी मुस्लिम समुदायकी महिलाहरुको आर्थिक समृद्धिलाई मध्यनजर गर्दै समाजिक एवम् धार्मिक सँस्था माण्डवीले अटोरिक्सा प्रदान गरेको छ । पेनि नेपालको आर्थिक सहयोग तथा माण्डवीको आयोजनामा रौतहटको गौर नगरपालिका वडा नं. ६ की मुस्लिम महिलाहरुलाई अटोरिक्सा वितरण गरिएको हो । गौर नगरपालिकाक
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










