आर्थिक ब्यूरोवायूसेवा निगम सुधारको लागि ठोस कार्य योजना ल्याउनुछः मन्त्री अरगरिया
सो क्रममा निगमका महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमको आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए। निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउने धेरै सम्भावना रहेको र त्यसमा सरकारको सहयोग चाहिने उनले बताए।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो










