ब्यूरो अपरेशनटयाक्टरले ठक्कर दिँदा किशोरी ठहरै, तुहियो आमाबाबुको सपना
न्यूज ब्युरो || बारा, २४ माघ । टयाक्टरले ठक्कर दिँदा एक किशोरीको घटनास्थलमै मृत्यू भएको छ । कलैया विरगँज सडकखण्ड अन्तर्गत आज अपरान्ह ज १ प १४१० नम्बरको टयाक्टरले ठक्कर दिँदा कलैया उपमहानगरपालिका–२५ सिसहनीया बस्ने जीउत ठाकरको वर्ष १६ की छोरी नीभा ठाकुरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । आगमी
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











