ब्यूरो अपरेशनरौतहटमा काठ तस्कर धमाधम पक्राउ, जीपमा नक्कली नम्बर प्लेट प्रयोग !
रौतहट, १२ माघ । रौतहटको वनबाट काठ तस्करी बढेपछि वन कार्यालयले सुरक्षा गस्तीलाई प्रभावकारी रुपमा अगाडि बढाए संगै काठ तस्कर धमाधम प्रकाउ पर्न थालेका छन् । पछिल्ला दिनहरुमा जीप, टेक्टर, मोटरसाइकल, साइकलमा राखेर सालका गोलियाहरु तस्करी हुने गरेको पाइएपछि बन कार्यालयले सुरक्षा निकायहरु संग समन्वय गरेर बनग
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











